Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

न्यूयोर्कमा इनिसा विक हत्याको विरोधमा नेपालीहरुले गरे प्रदर्शन

न्यूयोर्कमा इनिसा विक हत्याको विरोधमा नेपालीहरुले गरे प्रदर्शन


  • 631
    Shares

    • images
    न्यूयोर्कमा इनिसा विक हत्याको विरोधमा नेपालीहरुले गरे प्रदर्शन

    काठमाडौं । इनिसा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै अमेरिकाको न्यूयोर्कस्थित क्विन्स ज्याक्सन हाईट्स डाइभसिर्टी प्लाजामा नेपालीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । 

    साथै विकको आत्माको चीर शान्तिको लागि दीप प्रज्वलन समेत गरिएको थियो । सो कार्यक्रममा अमेरिका बस्दै आएका नेपाली अधिकारकर्मी, पत्रकार, कलाकार र  सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । 

    सुर्खेतस्थित वीरेन्द्रनगर सामुदायिक वनमा किशोरी ईनिसा विकको बलात्कार पछि हत्या गरिएको थियो ।  

    inisha-bk-_usa-(1)_DZNCL7IDdb.jpg

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १०:२३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij