Logo

२०८२ चैत्र ७ गते शनिवार

२०८२ चैत्र ७ गते शनिवार

वरिष्ठ अधिकृत (वित्त) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

वरिष्ठ अधिकृत (वित्त) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक


  • 540
    Shares

    • images
    वरिष्ठ अधिकृत (वित्त) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौँ । लोक सेवा आयोगले वरिष्ठ अधिकृत (वित्त) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।  

    आयोगको केन्द्रीय कार्यालयले आज हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको वि.नं.०१/०८२९८३(खुला) र ०२/०८२९८३(आ.प्र.) प्रशासन सेवा, वित्त समूह, ९ र ७ तह, वरिष्ठ प्रबन्धक (वित्त) र वरिष्ठ अधिकृत ९वित्त० पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

    999.png8888.png

    प्रकाशित मिति :चैत्र ७ २०८२ शनिवार - १३:५७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij