Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बाँकेमा थप ८ संक्रमितको मृत्यु

बाँकेमा थप ८ संक्रमितको मृत्यु


  • 6.9K
    Shares

    • images
    बाँकेमा थप ८ संक्रमितको मृत्यु

    बाँकेमा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमध्य कैलालीका चार, दाङका दुई, सल्यान र बर्दिया जिल्लाका एक/एक जना रहेका छन्। 

    बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार शनिबार बेलुकादेखि आइतबार बिहानसम्म जिल्लाका भेरी र कोहलपुर अस्पतालहरुमा उनीहरुको मृत्यु भएको थियो। 

    यो संगै बाँकेमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१३ पुगेको छ। बाँकेका २७३ र बाहिरी जिल्लाका २४० जनाको मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिएका छन्।

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १७:०३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij