Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, पर्सि फेरि बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, पर्सि फेरि बस्ने


  • 680
    Shares

    • images
    कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, पर्सि फेरि बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बिहान ८ बजे बस्ने गरी आजका लागि स्थगित भएको छ । बैठकपछि केन्द्रीय सदस्य मधु आचार्यले आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको जानकारी सञ्चारकर्मीहरूलाई दिए ।

    बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारेको १४ पेजको प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १७:२३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij