Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

प्रधानमन्त्री कार्कीका दुई सल्लाहकार खनाल र तिमिल्सिनाले दिए राजीनामा

प्रधानमन्त्री कार्कीका दुई सल्लाहकार खनाल र तिमिल्सिनाले दिए राजीनामा


  • 708
    Shares

    • images
    प्रधानमन्त्री कार्कीका दुई सल्लाहकार खनाल र तिमिल्सिनाले दिए राजीनामा

    काठमाडौं । नयाँ सरकार गठनको गृहकार्य भइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका २ सदस्यले राजीनामा दिएका छन् । 

    बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायाण तिमिल्सिनाले राजीनामा दिएका हुन् । 

    यसबारेमा खनाल र तिमिल्सिनासँग फोन सम्पर्क गर्न खोज्दा उनीहरूको फोन उठेन ।  तिमिल्सिना निकटस्थ स्रोतले उनले चैत २ गते राजीनामा दिएको बताए ।

     

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १६:४१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij