Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यस्तो रहेको छ, प्रलेससम्बद्ध ६३ जना लेखक-साहित्यकारहरूको नामावली (नामावलीसहित)

यस्तो रहेको छ, प्रलेससम्बद्ध ६३ जना लेखक-साहित्यकारहरूको नामावली (नामावलीसहित)


  • 5.9K
    Shares

    • images
    यस्तो रहेको छ, प्रलेससम्बद्ध ६३ जना लेखक-साहित्यकारहरूको नामावली (नामावलीसहित)

    काठमाडौं । प्रगतिशील लेखक संघ (प्रलेस)ले प्रतिनिधि सभा विघटनविरुद्ध पाँच दलले सञ्चालन गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ।

    प्रलेससँग सम्बद्ध ६३ लेखक तथा साहित्यकारले संयुक्त विज्ञप्ति प्रकाशित गरी दलहरुप्रति ऐकयवद्धता जाहेर गरेका हुन्।प्रलेसका उपाध्यक्ष गोपीरमण उपाध्याय, महासचिव समीर सिंह, सल्लाहकार मातृका पोखरेल, अमर गिरी, रामप्रकाश पुरीसहित लेखक साहित्यकारहरुले प्रकाशित विज्ञप्तिमा प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा भएको प्रतिनिधि सभा विघटनको कदम अप्रजातान्त्रिक, गणतन्त्र, संविधान र नेपाली जनताको भावनाको विरुद्ध रहेको जनाएका छन्।

    विज्ञप्तिमा कोरोना संक्रमणको महामारीको बेला जनताले चुनाव नचाहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीको नियत पनि चुनाव गराउने नरहेको बताएका छन्।

    १) गोपीरमण उपाध्याय, उपाध्यक्ष
    २) समीर सिंह, महासचिव
    ३) प्रकाश थापामगर, सचिव
    ४) बाबुराम आचार्य, सचिव
    ५) मातृका पोखरेल, सल्लाहकार
    ६) अमर गिरी, सल्लाहकार
    ७) रामप्रकाश पुरी, सल्लाहकार
    ८) डा. बिन्दु शर्मा, सल्लाहकार
    ९) प्रा.डा. श्रीधर गौतम, सल्लाहकार
    १०) डा. कृष्णराज अधिकारी, सल्लाहकार
    ११) आरएम डङ्गोल, सल्लाहकार
    १२) मिश्र बैजयन्ती, सल्लाहकार
    १३) डा. पुष्करराज भट्ट, सल्लाहकार
    १४) इन्द्र रेग्मी, सल्लाहकार
    १५) भेषमान गिरी, सल्लाहकार
    १६) डा. गोविन्द आचार्य, सल्लाहकार
    १७) तेजेन्द्र प्रसाई, सल्लाहकार
    १८) झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य
    १९) शालिकराम तिमिल्सिना, सचिवालय सदस्य
    २०) गिरिप्रसाद बुढा, सचिवालय सदस्य
    २१) जनक रसिक, सचिवालय सदस्य
    २२) जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य
    २३) इन्द्र लामा, केन्द्रीय सदस्य
    २४) नारायण मरासिनी, केन्द्रीय सदस्य
    २५) बम बाँनिया, केन्द्रीय सदस्य
    २६) नरेश न्यौपाने, केन्द्रीय सदस्य
    २७) मिन राना, केन्द्रीय सदस्य
    २८) मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य
    २९) राममणि ढुङ्गेल, केन्द्रीय सदस्य
    ३०) राजेश विक, केन्द्रीय सदस्य
    ३१) प्रदीप प्रधान, केन्द्रीय सदस्य
    ३२) जीवन शाही, केन्द्रीय सदस्य
    ३३) ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य
    ३४) कमल कार्की, केन्द्रीय सदस्य
    ३५) पुरु लम्साल, केन्द्रीय सदस्य
    ३६) बालाकृष्ण अधिकारी, केन्द्रीय सदस्य
    ३७) सुमित्रा वाङ्देल चेली, केन्द्रीय सदस्य
    ३८) ऋद्धिरमण घिमिरे, केन्द्रीय सदस्य
    ३९) बोधकुमार घिमिरे, परिषद् सदस्य
    ४०) सुवास खनाल, परिषद् सदस्य
    ४१) ताराबहादुर बुढाथोकी, परिषद् सदस्य
    ४२) कौशिला रिसाल, परिषद् सदस्य
    ४३) सुभास जिसी, परिषद् सदस्य
    ४४) हेमराज आश्रम, परिषद् सदस्य
    ४५) विजय राणा, परिषद् सदस्य
    ४६) बिनु केसी, परिषद् सदस्य
    ४७) केशवनाथ योगी, परिषद् सदस्य
    ४८) राम बसु, परिषद् सदस्य
    ४९) ऋतु केसी, परिषद् सदस्य
    ५०) ध्रुव गिरी, परिषद् सदस्य
    ५१) धर्मराज दानी, परिषद् सदस्य
    ५२) कल्पना पौडेल जिज्ञासु, परिषद सदस्य
    ५३) जगत् वाशिष्ठ, परिषद् सदस्य
    ५४) बाबा बस्नेत, परिषद् सदस्य
    ५५) यादवी ढकाल, परिषद् सदस्य
    ५६) शेखर अर्याल, परिषद् सदस्य
    ५७) प्रेमिला राई, परिषद् सदस्य
    ५८) रामबहादुर घिसिङ, परिषद् सदस्य
    ५९) धनकुटे कान्छा, परिषद् सदस्य
    ६०) गणेशकुमार राई, परिषद् सदस्य
    ६१) कृष्ण किशु, परिषद् सदस्य
    ६२) कल्याण ओझा, परिषद् सदस्य
    ६३) यादवराज उपाध्याय, परिषद सदस्य

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १६:३६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij