Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

स्वास्थ्यकर्मीको लागि टेलिकमको निशुल्क मोबाइल सुविधा, प्याकेज लिन यसो गर्नुहोस !

स्वास्थ्यकर्मीको लागि टेलिकमको निशुल्क मोबाइल सुविधा, प्याकेज लिन यसो गर्नुहोस !

  • 7.7K
    Shares

    • images
    स्वास्थ्यकर्मीको लागि टेलिकमको निशुल्क मोबाइल सुविधा, प्याकेज लिन यसो गर्नुहोस !

    काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल टेलिकमले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीलाई मात्र एक महिना निःशुल्क मोबाइल सुविधा पाउने परिषद्का रजिष्ट्रर पुष्पराज खनालले बताए ।

    सुविधा लिन स्वास्थ्यकर्मीले परिषद्को फर्म भर्नुपर्ने हुन्छ । उक्त सुविधाका लागि नेपाल टेलिकमकै मोबाइल नम्बर र सम्बन्धित स्वास्थ्यकर्मीकै नाममा दर्ता भएको नम्बर हुनुपर्ने खनालले बताए ।

    स्वास्थ्यकर्मीलाई यस्तो सुविधा दिँदा दूरदराजका मानिसहरुलाई फाइदा पुग्ने परिषदले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १६:२३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij