Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

रविको मुद्दा फिर्ताको रिटमा बहस सकिएसँगै आदेश आजै आउन सक्ने सम्भावना

रविको मुद्दा फिर्ताको रिटमा बहस सकिएसँगै आदेश आजै आउन सक्ने सम्भावना


  • 2.3K
    Shares

    रविको मुद्दा फिर्ताको रिटमा बहस सकिएसँगै आदेश आजै आउन सक्ने सम्भावना

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा बहस सकिएको छ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा बहस सकिएको हो। 

    सोमबारदेखि यस रिटमा सुनुवाइ हुँदै आएको थियो। यसअघि तीन दिन ‘हेर्दाहेर्दै’मा रहँदै आएको रिटमा आज बहस सकिएसँगै आदेश आउन सक्ने सम्भावना रहेको जनाइएको छ। 

    लामिछानेविरुद्ध विरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ता सविता भण्डारी बरालले निर्णय गरेकी थिइन्।  

    images
    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १४:०४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij