Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

अमेरिका-इजरायल र इरानबीचको युद्ध अन्त्यको आग्रहसहित काठमाडौंमा प्रदर्शन

अमेरिका-इजरायल र इरानबीचको युद्ध अन्त्यको आग्रहसहित काठमाडौंमा प्रदर्शन


  • 512
    Shares

    • images
    अमेरिका-इजरायल र इरानबीचको युद्ध अन्त्यको आग्रहसहित काठमाडौंमा प्रदर्शन

    काठमाडौं । हाल जारी अमेरिका-इजरायल र इरानबिचको युद्धले विश्वभरको शान्ति खलबलिएको छ । 

    युद्ध तत्काल अन्त्य गर्न आग्रहसहित काठमाडौं स्थित इजरायलका राजदूतावासको कन्सुलेट कार्यालय अगाडि मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । इजरायली राजदूतावास लाजिम्पाट अगाडि समाजले आज प्रदर्शन गरेको हो ।

    यसअघि समाजले अमेरिकी राजदूतावास महाराजगन्ज, इरानी कन्सुलेट कार्यालय याक एन्ड यति होटल दरबार मार्गमा प्रदर्शनी गरेको थियो ।

    9-protest-infront-of-israel-embassy--943_SIHXyDRqVW.jpg

    Protest-Infront-of-US-Ambessy-_-938-1536x1024.jpg

    Protest-Infront-of-US-Ambessy-_-937-1024x683.jpg  

    Protest-Infront-of-US-Ambessy-_-936-1024x683.jpg

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १२:२८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij