Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रहरी चौकीमै झुण्डिएको अवस्थामा जवानको शव फेला

प्रहरी चौकीमै झुण्डिएको अवस्थामा जवानको शव फेला


  • 7.8K
    Shares

    प्रहरी चौकीमै झुण्डिएको अवस्थामा जवानको शव फेला
    images

    बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकास्थित कालिका प्रहरी चौकी परिसरमा कार्यरत प्रहरी जवानले आत्महत्या गरेका छन् ।

    पाल्पा घरभइ बर्दियाको कालिका चौकीमा कार्यरत २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले अम्बाको रुखमा प्लाष्टिकको डोरीले पासो लगाएर आत्महत्या गरेका हुन् ।

    आइतबार बिहान प्रहरी चौकी परिसरमा रहेको अम्बाको रुखमा झुण्डिएको अवस्थामा खाम्चाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । 

    एक महिनाअघि बाँकेस्थित गणबाट थप मद्दतका लागि बर्दिया झिकाइएका थिए। घटनाबाट अनुसन्धान भइरहेको छ । मृतकका परिवारलाई बोलाइएको र पोष्टमार्टम पछि परिवारलाई शव बुझाउने तयारीमा रहेको प्रहरीले जनाएको छ।  

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १२:५४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij