Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

धारिलो हँसियाले हानेर वृद्धाको हत्या, एक जना पक्राउ

धारिलो हँसियाले हानेर वृद्धाको हत्या, एक जना पक्राउ


  • 1.3K
    Shares

    धारिलो हँसियाले हानेर वृद्धाको हत्या, एक जना पक्राउ

    काठमाडौं । हँसियाले हानेर वृद्धाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। 

    बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम थारू पक्राउ परेका हुन्। 

    वादविवादका क्रममा सितारामले धारिलो हतियार हँसिया प्रहार गर्दा भगवनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    कोहलपुरबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको छ। 

     

    images
    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - १७:३७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij