Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो ११० जना समानुपातिक सांसदको सूची (नामावलीसहित)

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो ११० जना समानुपातिक सांसदको सूची (नामावलीसहित)

  • 1.9K
    Shares

    निर्वाचन आयोगले सार्वजनिक गर्‍यो ११० जना समानुपातिक सांसदको सूची (नामावलीसहित)

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ ।

    दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो ।

    प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ ।

    सोही अनुसार, आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो ।

    images
    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १९:१२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij