२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौंं । कोरोना संक्रमणका कारण बरिष्ठ अधिवक्ता हिरा रेग्मीको मृत्यु भएको छ । काठमाडौंंको नर्भिक अस्पतालमा गएराती १ बजे उनको मृत्यु भएको हो ।
कोरोना संक्रमण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना भएका रेग्मीलाई पछि नर्भिक अस्पतालमा सारिएको थियो । रेग्मी पत्नी सपना ढुंगेलको पनि कोरोना संक्रमणका कारण १४ दिनअघि नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij