Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

काठमाडौंको गौरीघाट कुटीगल्ली नजिक एक युवक मृत फेला

काठमाडौंको गौरीघाट कुटीगल्ली नजिक एक युवक मृत फेला


  • 1.0K
    Shares

    काठमाडौंको गौरीघाट कुटीगल्ली नजिक एक युवक मृत फेला

    काठमाडौं । काठमाडौंको गौरीघाट कुटीगल्ली नजिक एक युवक मृत फेला परेका छन् ।

    काठमाडौं महानगरपालिका-७ गौरीघाट कुटीगल्ली नजिक डेरा गरी बस्ने २५ वर्षीय रन्जितकुमार थारू कोठामा मृत फेला परेका हुन् ।

    बर्दियाको राजापुर नगरपालिका-२ घर भएका थारू आइतबार कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

     

     

    images
    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १७:०९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij