Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौ उपत्यकमा आज २३१८ जनामा कोरोना पुष्टि

काठमाडौ उपत्यकमा आज २३१८ जनामा कोरोना पुष्टि


  • 7.8K
    Shares

    • images
    काठमाडौ उपत्यकमा आज  २३१८ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौमा उपत्यकामा आज २३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौमा १८११, ललितपुरमा ३२८ र भक्तपुरमा १८९ गरी २३१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा देशभरमा ८ हजार ८ सय ४८ जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ८ २०७८ शनिवार - १७:५०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij