Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

आज एकैदिन ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त

आज एकैदिन ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त


  • 11.1K
    Shares

    आज एकैदिन ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त
    images

    काठमाडौं । केहीदिन यता कोरोना संक्रमितको निको हुने दर बढेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ संक्रमित निको भएका छन् । एकैदिन संक्रमणमुक्त भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । 

    योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख १० हजार ८६ जनालाई संक्रमण पुष्टि भएको छ भने ६१ सय ५३ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९८० जनालाई संक्रमण पुष्टि भएको छ भने १२९ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १५ हजार ८०६ जना संक्रमित आइसोलेसनमा छन् । 

    प्रकाशित मिति :जेठ ८ २०७८ शनिवार - १७:०६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij