Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

कोरोनाका कारण मेचीनगरका वडाध्यक्षको मृत्यु

कोरोनाका कारण मेचीनगरका वडाध्यक्षको मृत्यु


  • 4.8K
    Shares

    कोरोनाका कारण मेचीनगरका वडाध्यक्षको मृत्यु
    images

    झापा । मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    शनिबार मध्यान्ह विर्तासिटी हस्पिटल विर्तामोडमा उनको उपचारका क्रममा मृत्यु भएको सो अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए ।

    कोरोना संक्रमण भएपछि उनी विगत ११ दिनदेखि त्यहाँ उपचाररत थिए ।

    प्रकाशित मिति :जेठ ८ २०७८ शनिवार - १३:५७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij