२०८२ फाल्गुण २६ गते मंगलवार
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा १मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुधन गुरुङले अग्रता कायम गरेका छन् ।
नेकपाका हरिराज अधिकारीले २ हजार ९३४, एमालेका रामचन्द्र लामिछानेले १४ सय ५० मत प्राप्त गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij