Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कोरोना अपडेट : देशभर थपिए ८६०७ जना कोरोना संक्रमित, १७७ जनाको मृत्यु

कोरोना अपडेट : देशभर थपिए ८६०७ जना कोरोना संक्रमित, १७७ जनाको मृत्यु


  • 10.8K
    Shares

    • images
    कोरोना अपडेट : देशभर थपिए ८६०७ जना कोरोना संक्रमित, १७७ जनाको मृत्यु

    काठमाडौं । आज देशभर थप ८ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार २२ हजार ३५३ जना पीसीआर र ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ६०७ जनामा पोजेटिभ देखिएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा ७८९० जना संक्रमित कोरोना मुक्त भएका छन् भने १७७ संक्रमितको मृत्यु भएको छ । 

    अहिले १ लाख १६ हजार १९२ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १ हजार ११६ पुगेको छ भने ३ लाख ७४ हजार ८३६ निको भएका छन् भने ६ हजार २४ संक्रमितको मृत्यु भएको छ । 

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १६:५३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij