Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपालमा एकैदिन ७ हजार ८९० जनाले जिते कोरोना

नेपालमा एकैदिन ७ हजार ८९० जनाले जिते कोरोना


  • 10.8K
    Shares

    • images
    नेपालमा एकैदिन ७ हजार ८९० जनाले जिते कोरोना

    काठमाडौं । देशभर आज ७८९० जनाले कोरोनालाई जितेका छन् । योसँगै हालसम्म नेपालमा कोरोनाबाट ३ लाख ७४ हजार ८ सय ३६ जनाले कोरोनालाई जितेका स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोनाले १७७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६०२४ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि हिजो १९० जनाको मृत्यु भएको थियो ।

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १६:३६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij