Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

इजरायल र अमेरिकाले सैन्य हमला गरेपछि इरानमा भागाभाग

इजरायल र अमेरिकाले सैन्य हमला गरेपछि इरानमा भागाभाग


  • 3.2K
    Shares

    इजरायल र अमेरिकाले  सैन्य हमला गरेपछि इरानमा भागाभाग
    images

    इजरायल र अमेरिकाले शनिबार संयुक्त रूपमा इरानमा सैन्य हमला सुरु गरेका छन्। 

    राजधानी तेहरानसहित इरानका धेरै सहरमा हवाई आक्रमण गरिएको हो। आक्रमण सुरु भएपछि तेहरानका मानिस भागाभाग गरेका तस्बिर सार्वजनिक भएका छन्। 

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शनिबार इजरायलले गरेको आक्रमणमा आफ्नो देश पनि संलग्न रहेको बताएका छन्।

    ट्रुथ सोसलमा पोस्ट गरिएको भिडिओमा ट्रम्पले अमेरिकाले इरानमा ‘ठुलो युद्ध अभियान’ सुरु गरेको उल्लेख गरेका छन्।

    ट्रम्पले भनेका छन्, ‘हामीले सम्झौता गर्न बारम्बार प्रयास गर्‍यौँ। हामी उनीहरूको क्षेप्यास्त्र नष्ट गर्नेछौँ र मिसाइल उद्योगलाई माटोमा मिलाइदिने छौँ।’

    iranma-isarael-aakraman-1_CpFRnw10Tm.jpgiranma-isarael-aakraman-2_kVXJDbiOv2.jpg

    प्रकाशित मिति :फाल्गुण १६ २०८२ शनिवार - १६:४५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij