Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज रातिबाट काठमाडौंमा मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइने

आज रातिबाट काठमाडौंमा मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइने


  • 1.3K
    Shares

    आज रातिबाट काठमाडौंमा मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइने
    images

    काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि आज रातिबाट काठमाडौंमा मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइने भएको छ। 

    शुक्रबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना प्रकाशित गरी आज राति १२ बजेदेखि चुनावको अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको बिक्री विरतणमा प्रतिबन्ध लगाइएको जनाएको छ। 

    जिल्ला प्रशासन कार्यालयले यो अवधिमा मदिराको बिक्री वितरण, ओसारपसार र सेवन नगर्न आग्रह गरेको छ। 

    madira-ktm_ePlvP01dQo.jpg

    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - १२:५४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij