Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

तीन दिन सार्वजनिक बिदाबारे सूचना प्रकाशित

तीन दिन सार्वजनिक बिदाबारे सूचना प्रकाशित


  • 617
    Shares

    तीन दिन सार्वजनिक बिदाबारे सूचना प्रकाशित

    काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा तीन दिन सार्वजनिक बिदा दिने निर्णयबारे सूचना प्रकाशित गरेको छ ।

    फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मन्त्रिपरिषद् बैठकले फागुन २० गते देखि फागुन २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएअनुसार मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरेर जानकारी गराएका हो । 

    642219594_4131191570351757_1738082516437424844_n.jpg

    images
    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १५:५४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij