Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

सानिमा रिलायन्स लाइफको शेयर बिक्रीमा

सानिमा रिलायन्स लाइफको शेयर बिक्रीमा


  • 442
    Shares

    सानिमा रिलायन्स लाइफको शेयर बिक्रीमा

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीले संस्थापक समूहको २ लाख ४२ हजार ६४८ कित्ता शेयर बिक्रीमा राखिएको हो।

    उक्त शेयरमा हालको कम्पनीका लागि संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। यसका लागि ३५ दिनको समय दिइएको छ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

     

    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - ११:३१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij