Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

धादिङ बस दुर्घटना अपडेट : यी हुन् पोखराबाट बसमा चढेका २८ यात्रु (सूची)

धादिङ बस दुर्घटना अपडेट : यी हुन् पोखराबाट बसमा चढेका २८ यात्रु (सूची)


  • 932
    Shares

    धादिङ बस दुर्घटना अपडेट : यी हुन् पोखराबाट बसमा चढेका २८ यात्रु (सूची)

    काठमाडौं । पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको छ ।

    आज राति धादिङको चरौंदी नजिकैबाट त्रिशूलीमा बस खस्दा १८जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा परी मृत्यु भएका १८ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २५ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उनको भनाइ छ ।

    बसमा पोखराबाट २८ जना यात्रु चढेको सूची प्राप्त भएको छ । अन्य यात्रु भने बाटोको बीचमा चढेको अनुमान प्रहरीले गरेको छ ।

    640055923_896821619801350_3598328750054273480_n.jpg

    प्रकाशित मिति :फाल्गुण ११ २०८२ सोमवार - ०८:२२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij