Logo

२०८२ फाल्गुण ११ गते सोमवार

२०८२ फाल्गुण ११ गते सोमवार

दुर्गा प्रसाईं रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन

दुर्गा प्रसाईं रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन


  • 477
    Shares

    दुर्गा प्रसाईं रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल र्‍याली निकालिएको छ ।

    आइतबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका राजावादीहरूले प्रसाईंलाई तत्काल रिहा गर्न माग गर्दै र्‍याली निकालेका हुन् ।

    उनीहरूले प्रसाईंलाई पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै सरकार विरोधी नारा समेत लगाएका थिए । प्रसाईंलाई ४ फागुनमा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।

    माइतीघर मण्डलाबाट सुरु भएको मोटरसाइकल र्‍याली भद्रकालीमा पुगेर समापन भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - १६:२४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij