Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सांसद श्रेष्ठद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण

सांसद श्रेष्ठद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण


  • 5.6K
    Shares

    सांसद श्रेष्ठद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण
    images

    दमौली । सांसद कृष्णकुमार श्रेष्ठले तीन अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको छ । भानुस्थित पुरनडिही , बन्दीपुरस्थित बन्दीपुर  र व्यासस्थित दमौली अस्पताललाई  आज पाँच÷पाँच अक्सिजन सिलिन्डर हस्तान्तरण गरिइएको हो ।

    दमौली अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले प्राप्त अक्सिजनले सङ्क्रमितको उपचारका लागि सहयोग पुग्ने बताउनुभयो ।

    पुरनडिही अस्पतालका डा सुरज श्रेष्ठ, भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे, बन्दीपुर अस्पतालमा अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङ, डा. मनिष श्रेष्ठ लगायतको सहभागिता थियो । रासस

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १७:२४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij