Logo

२०८२ फाल्गुण १० गते आइतवार

२०८२ फाल्गुण १० गते आइतवार

हिउँसँग रमाउन पाएनन् कालिञ्चोक पुग्ने पर्यटक

हिउँसँग रमाउन पाएनन् कालिञ्चोक पुग्ने पर्यटक


  • 638
    Shares

    हिउँसँग रमाउन पाएनन् कालिञ्चोक पुग्ने पर्यटक

    दोलखा । जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा फागुन पहिलो साता बितिसक्दा हिउँ परेको छैन् । हिमपात नहुँदा कालिञ्चोक पुग्ने पर्यटकहरु हिउँसँग रमाउन पाएका छैनन् ।

    मुख्य पर्यटक भित्रीने सिजन हिउँदमा हिमपात नभए पनि यहाँ आउने पर्यटकहरु कालिञ्चोकको सुन्दरतासँग रमाइरहेका देखिन्छन् । अहिले दैनि चारपाँच सय पर्यटकहरु पुग्ने गरेका छन् ।

    कालिञ्चोक समुद्री सतहदेखी ३ हजार ८ सय ४२ मिटर उचाईमा अवस्थित छ । माघ अन्तिमसाता सामान्य हिमपात भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण ९ २०८२ शनिवार - ०७:४७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij