२०८२ फाल्गुण ९ गते शनिवार
काठमाडौं । तारकेश्वर नगरपालिका-१० मा ११ लाख २२ हजार बराबरको गरगहना चोरी भएको छ ।
तारकेश्वर-१० मा डेरा गरी बस्ने धादिङको रुबी भ्याली घर भएकी रेली माया तामाङको डेराकोठाबाट चोरी भएको हो ।
शुक्रबार बिहान कोही नभएको मौकामा सुनचाँदीका गरगहना चोरी भएको प्रहरीले बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij