Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै


  • 533
    Shares

    कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ ।  बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो । 

    पार्टीभित्रका अनुशासनसम्बन्धी विषयहरूमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । 

    विशेष गरी पछिल्लो समय पार्टीमा देखिएको आन्तरिक विवाद, विद्रोही उम्मेदवारहरूको विषय र विगतमा भएका अनुशासन कारबाहीका फाइलहरूबारे बैठकम छलफल हुने बताइएको छ ।  

    प्रकाशित मिति :फाल्गुण ८ २०८२ शुक्रवार - १०:४६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij