Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

इन्जिनियरका हत्यारा पक्राउ नपरेपछि सिरहामा सडक जाम, गृहमन्त्रीको राजीनामा मागियो

इन्जिनियरका हत्यारा पक्राउ नपरेपछि सिरहामा सडक जाम, गृहमन्त्रीको राजीनामा मागियो


  • 1.1K
    Shares

    इन्जिनियरका हत्यारा पक्राउ नपरेपछि सिरहामा सडक जाम, गृहमन्त्रीको राजीनामा मागियो
    images

    काठमाडौं । इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्याको ४ दिनसम्म हत्यारा पक्राउ नपरेपछि सिरहामा सडक जाम गरिएको छ ।

    यादवको गृहजिल्लामा स्थानीयले धनगढीमाई बजारमा चक्काजाम गरेका छन् । उनीहरूले महेन्द्र राजमार्ग केही समय अवरुद्ध पारे । उनीहरूले मृतकका परिवारलाई न्याय दिन, घटनाको छानबिन गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

    प्रदर्शनकारीले अपराधीको सुराकसमेत पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । न्याय नपाए थप आन्दोलनको चेतावनी दिइएको छ ।

    प्रहरीले घटनाको अनुसन्धान जारी रहेको र संलग्नको खोजी भइरहेको बताएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ७ २०८२ बिहिवार - १३:२४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij