Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम

प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम


  • 456
    Shares

    प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रजातन्त्र दिवस टुँडिखेलमा भव्य रुपमा मनाइएको छ ।

    टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत संवैधानिक अंगका प्रमुख र विशिष्ट व्यक्तिसँगै कूटनीतिक नियोगका प्रमुखको सहभागिता रहेको छ ।

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च , टुँडिखेलमा बिहीबार विशेष समारोह आयोजना भएको हो ।

    7.jpg2.JPG3.JPG4.JPG6.JPG

    प्रकाशित मिति :फाल्गुण ७ २०८२ बिहिवार - १०:४९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij