Logo

२०८२ फाल्गुण ५ गते मंगलवार

२०८२ फाल्गुण ५ गते मंगलवार

फिल्डमा खटिए निर्वाचन प्रहरी

फिल्डमा खटिए निर्वाचन प्रहरी


  • 162
    Shares

    फिल्डमा खटिए निर्वाचन प्रहरी

    काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । निर्वाचन सुरक्षार्थ निर्वाचन प्रहरी र निर्वाचन सशस्त्र प्रहरीहरू फिल्डमा खटिन थालेका छन्। 

    नेपाल प्रहरीले निर्वाचन प्रहरीलाई पनि फिल्डमा खटाउन सुरु गरेको हो। देशभर निर्वाचन प्रहरी पनि सँगसँगै खटाउन थालिएको प्रहरीले जनाएको छ। 

    काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा उनीहरू खटिन थालेका हुन् । 

    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - १६:१४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij