Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

कारागारबाट फरार ७ कैदीबन्दी पक्राउ

कारागारबाट फरार ७ कैदीबन्दी पक्राउ


  • 750
    Shares

    कारागारबाट फरार ७ कैदीबन्दी पक्राउ

    काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ७ कैदीबन्दी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा रसुवाको उत्तरगया गाउँपालिका–१ घर भएका ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ का २० वर्षीय प्रितम गुरुङ, कन्चनपुरको पुनर्वास नगरपालिकाका २३ वर्षीया बबिता तामाङ, काभ्रेका २२ वर्षीय विक्रम नेपाली, दोलखाका २७ वर्षीय भूवन तामाङ, सिन्धुलीका २० वर्षीय अनिश मगर र भारतका रोशन साह रहेका छन् ।

    उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतको टोलीले पक्राउ गरेको हो । चोरी, डाँका, मानव बेचबिखन तथा ओसार पसार, लागु औषध ज्यान मार्ने उद्योग कसुरको अभियुक्त हुन् ।

     

    images
    प्रकाशित मिति :फाल्गुण ४ २०८२ सोमवार - १३:१७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij