Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

झापा जादै केपी ओली, विमानस्थलको सुरक्षा व्यवस्था कडा

झापा जादै केपी ओली, विमानस्थलको सुरक्षा व्यवस्था कडा


  • 505
    Shares

    झापा जादै केपी ओली, विमानस्थलको सुरक्षा व्यवस्था कडा

    काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा-५ का उम्मेदवार केपी शर्मा ओली आज झापा जादैछन् ।

     उनी यहाँ जाने भएसँगै भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

    विमानस्थलको प्रवेशद्वारबाट हवाइ टिकट लिएका यात्रुबाहेक अन्य कसैलाई पनि प्रवेश दिइएको छैन । विमानस्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १३:२०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij