Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

२०८३ सालमा विवाहका लागि कुन महिनामा कति छ लगन ?

२०८३ सालमा विवाहका लागि कुन महिनामा कति छ लगन ?


  • 1.6K
    Shares

    २०८३ सालमा विवाहका लागि कुन महिनामा कति छ लगन ?

    काठमाडौं । विवाहलाई पारिवारिक तथा सामाजिक मिलनका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका लागि आपसी सहमतिमा स्थापित सम्बन्धलाई विवाह भनिन्छ । प्रचलित कानुनी व्यवस्थाअनुसार साक्षी राखेर २० वर्ष उमेर पुगेका बर र बधुले विवाह गर्न सक्छन् ।

    धार्मिक ग्रन्थहरूमा विवाहलाई दुई आत्माबीचको पवित्र मिलनका रूपमा व्याख्या गरिएको छ । मनुस्मृति लगायतका शास्त्रमा विवाहलाई भाग्य र समयअनुसार सम्पन्न हुने संस्कार मानिएको छ । विभिन्न जातजाति, धर्म र सम्प्रदायअनुसार विवाहका संस्कार फरक–फरक भए पनि हिन्दू परम्परामा शुभ साइत (लगन) मा विवाह गर्ने चलन छ। ज्योतिषीय गणनाअनुसार २०८३ सालमा विवाहका लागि जम्मा ४१ दिन लगन रहेको बताइएको छ।

    वैशाख (८ दिन)
    ७ गते — दिउँसो

    ८ गते — दिउँसो र राति

    २२ गते — राति

    २३ गते — दिउँसो

    २४ गते — राति

    २५ गते — दिउँसो

    ३० गते — राति

    ३१ गते — दिउँसो

    असार (७ दिन)
    ९ गते — दिउँसो

    १३ गते — दिउँसो

    १४ गते — राति

    १५ गते — राति

    १७ गते — दिउँसो

    १८ गते — दिउँसो

    २३ गते — दिउँसो

    मंसिर (८ दिन)
    ९ गते — दिउँसो र राति

    १० गते — दिउँसो र राति

    १६ गते — राति

    १७ गते — दिउँसो

    १९ गते — राति

    २४ गते — राति

    २५ गते — राति

    २६ गते — दिउँसो

    माघ (६ दिन)
    ४ गते — राति

    १२ गते — राति

    १५ गते — दिउँसो र राति

    १९ गते — दिउँसो र राति

    २० गते — दिउँसो र राति

    २७ गते — दिउँसो र राति

    फाल्गुन (१२ दिन — सबैभन्दा धेरै)
    ३ गते — दिउँसो र राति

    ४ गते — दिउँसो

    ११ गते — दिउँसो

    १२ गते — दिउँसो

    १५ गते — राति

    १६ गते — दिउँसो

    १७ गते — राति

    १८ गते — दिउँसो

    २० गते — दिउँसो र राति

    २५ गते — राति

    २६ गते — दिउँसो

    ३० गते — राति

    images
    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १२:५३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij