Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

टुँडिखेलमा भव्य रुपमा मनाइयो सेना दिवस तथा शिवरात्रि

टुँडिखेलमा भव्य रुपमा मनाइयो सेना दिवस तथा शिवरात्रि


  • 463
    Shares

    टुँडिखेलमा भव्य रुपमा मनाइयो सेना दिवस तथा शिवरात्रि

    काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा बुधवार मुलुकभर सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रूपमा सेना दिवस मनाएको हो ।

    नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतको उपस्थित रहेको छ ।

    5.JPG10.JPG1.JPG

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १२:३६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij