Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

झापाबाट फर्किए पूर्वराजा, काठमाडौंमा राजावादीहरूको भव्या स्वागत

झापाबाट फर्किए पूर्वराजा, काठमाडौंमा राजावादीहरूको भव्या स्वागत


  • 708
    Shares

    झापाबाट फर्किए पूर्वराजा, काठमाडौंमा राजावादीहरूको भव्या स्वागत

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन् । कैलाश हेलिकप्टरमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी भेला भएर उनको स्वागत गरेका छन् ।
    यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौं आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले बताए ।


    प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकता अपनाएको छ ।

    1.JPG

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - १४:०५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij