Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

राजावादी प्रदर्शनमा पुगे दुर्गा प्रसाईँ

राजावादी प्रदर्शनमा पुगे दुर्गा प्रसाईँ


  • 491
    Shares

    राजावादी प्रदर्शनमा पुगे दुर्गा प्रसाईँ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर भइरहेको राजावादीहरूको प्रदर्शनमा अभियन्ता दुर्गा प्रसाईँ पनि पुगेका छन् ।  पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि भएको प्रदर्शनमा प्रसाईँ पनि पुगेका हुन् । 

    पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं प्रस्थान गरिसकेका छन् । उनी केही समयपछि त्रिभुवन विमानस्थल अवतरण गर्ने भएका छन् । 

    राजावादीहरूले भेला भएपछि उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।  

    durgaa1.JPG

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - १३:०८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij