Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

महाशिवरात्रिका लागि पशुपति आइपुगे नागा बाबाहरू

महाशिवरात्रिका लागि पशुपति आइपुगे नागा बाबाहरू


  • 442
    Shares

    महाशिवरात्रिका लागि पशुपति आइपुगे नागा बाबाहरू

    काठमाडौं । महाशिवरात्रिका लागि काठमाडौं आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश गरेका छन् । विभिन्न स्थानबाट आएका नागा बाबाहरू जन्तीसहित पशुपति मन्दिर परिसर प्रवेश गरेका हुन् । 

    बिहान प्रभातफेरी गरेर पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका छन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् ।

    baba1.JPGbaba2.JPG

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - १०:३९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij