Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

विभिन्न क्षेत्रका विज्ञलाई पार्टीमा आबद्ध हुन कांग्रेसको आह्वान

विभिन्न क्षेत्रका विज्ञलाई पार्टीमा आबद्ध हुन कांग्रेसको आह्वान


  • 715
    Shares

    विभिन्न क्षेत्रका विज्ञलाई पार्टीमा आबद्ध हुन कांग्रेसको आह्वान

    काठमाडौं । नेपाली कांग्रेसले बदलिएको राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट सोचसहित देशलाई सुशासन र समृद्धिको मार्गमा डोर्‍याउने सङ्कल्प गरेको छ।

    पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनाको अभियानलाई कांग्रेसले यतिबेला उच्च प्राथमिकतामा राखेको पार्टीको भनाई छ। 

    कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समितिका संयोजक देवराज चालिसेले एक विज्ञप्ति जारी गर्दै चिकित्सा, शिक्षा, कानुन, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाज जस्ता विविध क्षेत्रका अनुभवी र क्षमतावान् व्यक्तिहरूलाई कांग्रेसको लोकतान्त्रिक मञ्चमा जोडिन आग्रह गरेका छन्।  

    images
    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - १०:१३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij