Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

राष्ट्रिय वाणिज्य बैंकले माग्यो देशैभरी ठूलो संख्यामा कर्मचारी, हेर्नुहोस् सूचना

राष्ट्रिय वाणिज्य बैंकले माग्यो देशैभरी ठूलो संख्यामा कर्मचारी, हेर्नुहोस् सूचना

  • 1.5K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकले माग्यो देशैभरी ठूलो संख्यामा कर्मचारी, हेर्नुहोस् सूचना
    images

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशभरका शाखाका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। 

    बैंकले आज सूचना जारी गर्दै  रिक्त रहेका ६२ जना सहायक पदको लागि दरखास्त आह्वान गरेको हो। 

    देशका सातवटै प्रदेशमा रहेका बैंकका शाखाको लागि खुला तथा समावेशी प्रतियोगिताद्वारा कर्मचारीको पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ।

    योग्यता पुगेका इच्छुक नेपालीले आजदेखि अनलाइन दरखास्त दिन सक्नेछन्। 

    हेर्नुहोस् सूचना 

    Screenshot_2026-02-13_075528_kyie3ORHdX.jpg

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - ०८:३२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij