२०८२ फाल्गुण १ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेस सङ्खुवासभाका महासमिति सदस्य मुक्तिसिंह राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय काठमाडौं पुगेर रास्वपा प्रवेश गरेको रास्वपा सङ्खुवासभाका सभापति भक्तनारायण श्रेष्ठले बताएका हुन् ।
उम्मेदवार मिङमा शेर्पा पनि कांग्रेस महासमिति सदस्य थिए। उनीसँगै नेकपा एमालेका भातृ संगठन खेलकुद महासंघका अध्यक्ष सुनिल श्रेष्ठ पनि रास्वपा प्रदेश गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij