Logo

२०८२ फाल्गुण १ गते शुक्रवार

२०८२ फाल्गुण १ गते शुक्रवार

इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै, नेपालको टोलीमा एक परिवर्तन

इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै, नेपालको टोलीमा एक परिवर्तन


  • 351
    Shares

    इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै, नेपालको टोलीमा एक परिवर्तन

    काठमाडौं । आईसीसी टी-२० विश्वकपमा इटालीविरुद्ध नेपाली टोलीले पहिले ब्याटिङ गर्ने भएको छ। 

    मुम्बइको वानखेडे स्टेडियममा इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो। 

    नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा आएका छन् ।

    नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेको थियो । इटली पनि पहिलो खेलमा स्कटलयान्डसँग पराजित भएको थियो ।

    दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।

     

    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १५:०२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij