Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा १ जनाको मृत्यु, ५ जना घाइते

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा १ जनाको मृत्यु, ५ जना घाइते


  • 449
    Shares

    देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा १ जनाको मृत्यु, ५ जना घाइते

    काठमाडौं । देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

    गढवास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय अटोरिक्सा चालक जोरकुमार पुनको मृत्यु भएको हो ।

    भालुवाङबाट कालाकाटेतर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आइरहेको अटोरिक्सालाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ ।     

    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १४:१२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij