Logo

२०८२ माघ २९ गते बिहिवार

२०८२ माघ २९ गते बिहिवार

लमजुङमा भूकम्पको धक्का

लमजुङमा भूकम्पको धक्का


  • 673
    Shares

    लमजुङमा भूकम्पको धक्का

    काठमाडौं । लमजुङमा भूकम्प गएको छ  । बन्सार केन्द्रविन्दु भएर बुधबार (माघ २८) बेलुका ७ बजेर ५९ मिनेट जाँदा भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

    यसअघि मंगलबार (माघ २७) ताप्लेजुङको कञ्चनजंगा आसपास केन्द्र बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - २१:११:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij