Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट कोरोनामुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट कोरोनामुक्त


  • 8.6K
    Shares

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट कोरोनामुक्त
    images

    धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना संक्रमणमुक्त भएका छन् ।

    बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीको रिर्पोट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ । भट्टलाई वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उनी संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेर सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा उपचार गराइरहेका थिए ।

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १२:५५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij