Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

जनकपुरमा सलले घाँटी कसेको अवस्थामा शव फेला

जनकपुरमा सलले घाँटी कसेको अवस्थामा शव फेला


  • 778
    Shares

    जनकपुरमा सलले घाँटी कसेको अवस्थामा शव फेला

    काठमाडौं । जनकपुरधाममा एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला परेको छ ।

    जनकपुरधाम उपमहानगरपालिका वडानम्बर १७ तेतरियामा सडक छेउमा शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक ९एसपी० रुगमबहादुर कुँवरले जानकारी दिएका छन् ।

    उनका अनुसार सलले घाँटी कसेको अवस्थामा शव फेला परेको हो । घटनास्थल र शवको प्रकृति हेर्दा कसैले हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

    घटनास्थल वरपर चप्पल, झोला भेटिएको छ । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

     

    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - १३:१५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij