Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, ७ जना घाइतेलाई काठमाडौँ पठाइयो


  • 1.7K
    Shares

    रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

    काठमाडौं । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिएका छन् ।

    उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले ६ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या १२ पुगेको छ ।सीडीओ थापाका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।

    काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । 

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १५:२२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij