Logo

२०८२ माघ २८ गते बुधवार

२०८२ माघ २८ गते बुधवार

बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)


  • 771
    Shares

    बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

    काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२\८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ ।

    यसमा सरकारले चालु आर्थिक वर्षमा हुने बजेट खर्चको अनुमान संशोधन गरेको छ । बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले बजेटमा उल्लेखित आकारभन्दा १४.०४ प्रतिशतले खर्च घट्ने अनुमान गरेको हो । 

    चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन भएको थियो । 

    संशोधित बजेट अनुसार चालु खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड, पुँजीगततर्फ २ खर्ब ४३ अर्ब ३० करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १९ अर्ब ०४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ जुन सुरुवाती बजेटको तुलनामा क्रमशः ९५.३४ प्रतिशत, ५९.६५ प्रतिशत र ८५.०२ प्रतिशत हो ।

     

     

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १४:०७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij